नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समुहको अन्तिम खेलमा आज बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ । मलेसियामा आज बिहान सिंगापुरले दिएको ६८ रनको सामान्य चुनौती नेपालले १४ औं ओभरमा ३ विकेट … Continue reading नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा